जयपुरको ‘सफ्ट पावर’
हिमाल खबरपत्रिका (१६-२२ माघ, २०७३) बाट जयपुर लिटरेचर फेस्टिभल (जेएलएफ) लाई साहित्य र प्रकाशनको महाकुम्भ भन्न मिल्छ । पाँच–पाँच दिनसम्म चल्ने, संसारका जल्दाबल्दा समसामयिक विषयहरूदेखि भारतको बौद्धिक वृत्तले केलाइरहेका अनेकन् मुद्दाहरूमा यहाँ पाँच वटा प्यारलेल भेन्यूमा ‘डिग्गी प्यालेस’ दरबार परिसरभित्र बहस चल्यो । हुन त ‘जेएलएफ’ को आलोचना गर्ने ठाउँ नभएको होइन– यो ज्यादै ठूलो …