यूएस बांग्ला विमान दुर्घटना: रनवेबारे असमझदारी
हिमाल खबरपत्रिका (२१-२६ फाल्गुण, २०७४) बाट २८ फागुनमा ५१ जनाको ज्यान गएको यूएस बांग्ला एयरलाईन विमान दुर्घटनाको प्रमुख कारण ककपिटकै अलमल रहेको देखिन्छ । यसले दशकौंको राजनीतिक अन्योलपश्चात विस्तारै तंग्रिदै गएको नेपाली पर्यटन उद्योगमा समेत नकारात्मक प्रभाव पारेको छ । सोमबार दिउँसो उपत्यकाको आकाशमा बादल लागेको भए पनि मौषम शान्त नै थियो । ढाकाबाट उडेको …