लियोपोल्ड क्याफे
हिमाल खबरपत्रिका (२३-२९ पुस, २०७४) बाट आन्तरिक आतंक भोगिसक्यौं, अन्तर्राष्ट्रिय आतंक छिर्न नदिऊँ भारत, पाकिस्तान र अफगानिस्तान विशेषगरी अन्तर्राष्ट्रिय आतंकवादको मारमा छन्, जसले ती एक–एक मुलुकको आन्तरिक राजनीतिलाई समेत असर पारेको छ, लोकतन्त्रलाई कमजोर बनाइदिएको छ । नेपालले हिंसा र आतंकको समय पार गरेको छ । आजको राजनीतिक गतिरोध तथा चुनौतीलाई तुलनात्मक रुपमा हेर्न जरुरी छ । …