झरी माहात्म्य
हिमाल खबरपत्रिका (२२-२८ साउन, २०७४) बाट प्रकृतिको नियम, ओरालोमा पानी बग्छ र ध्यान पुर्याइएन भने खतरा निम्तिन्छ। झम् झम् पानी पर्यो असारको रात बारीबाट बज्न लागे मकैका पात… माधव घिमिरेको यो गीतले सानैदेखि बर्खा र झरीलाई मोहक बनाइदिएको हो। यसैकारण विदेशमा रहँदा पनि त्यहाँको टेलिभिजन प्रस्तोताले घमाइलो दिनलाई राम्रो मौसम र बादल लागेको (धुम्मिएको) लाई …