लोप हुँदै गोरेटाहरू
हिमाल खबरपत्रिका (१२-१८ कार्तिक, २०७४) बाट आज मूलबाटोको कुरै नगरौं, गाउँगाउँ जोड्ने गोरेटाहरू पनि धेरै ठाउँमा लोप भइसके । तल्लो र माथिल्लो गाउँको पनि त्यस्तै हाल । सडक जताततै बनेकै छन्, ‘डोजर डिजाइन’ का, मोटर–बस नभए पनि मोटरसाइकल छँदैछन्, अनि को हिंडोस् ? नेपालका डाँडाकाँडाका हजारौं वर्षदेखिको बसोबास प्रणाली एकै दशकयता यस्तरी फेरबदल भएको छ …