खुशी!
हिमाल खबरपत्रिका (६-१२ चैत, २०७३) बाट स्थानीय तहको निर्वाचन हुने खुशियालीमाझ नयाँ संरचनालाई राम्रो प्रयोग गर्ने राष्ट्रव्यापी अभियानको खाँचो छ। विजयकुमार पाण्डेको पुस्तक ‘खुसी’ (फाइन प्रिन्ट, २०७१) र यस स्तम्भको शीर्षकमा फरक के छ भने यहाँ विस्मयादिबोधक छ, उता छैन । मोटो ‘श’ र पातलो ‘स’ को कुरा पनि छ । अनि अर्थ के लाग्छ …