Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

Category: हिमाल खबरपत्रिका

वीर अस्पतालमा उत्तानो पर्दा

July 1, 2021 by admin

हिमाल खबरपत्रिका (१–१५ मंसीर, २०५६ ) बाट राजधानीको मुटुमा रहेको वीर अस्पताल सबैको गाली खाने अचानो बनेको छ । तर फेरि वीर अस्पताल नभए पनि हुँदैन नेपालका शासक र जनता दुबैलाई । न्यूरोसर्जन उपेन्द्र देवकोटा र उहाँको टीमले उत्तानो पारी घाँटीमा ‘ट्र्याक्शन’ लगाइदिएर मलाई तीन हप्ता बेडमा राखिदिँदा कोठाको दलिन निरीक्षण गर्ने राम्रो अवसर मिल्यो, …

Continue Reading

नेपाली ‘मोसेइक्’

July 1, 2021 by admin

हिमाल खबरपत्रिका (१–१५ भदाै ,२०५७  ) बाट पूरै नेपाललाई एउटा दक्षिण एसियाली मानव अधिकार सम्मेलनमा कसरी प्रतिनिधित्व गराउने भन्ने चुनौती थियो पूर्व अर्थमन्त्री र हाल कतै पनि त्यतिविधि नगाँसिएका विकास अर्थशास्त्री देवेन्द्रराज पाण्डेको अगाडि । पहिले त उनले नेपाल ‘सानो’ भए पनि विविधतापूर्ण देश भएको हुनाले पूरै २०–२५ जना प्रतिनिधि हुनुपर्ने भनेर सम्मेलनका व्यवस्थापक (पाकिस्तानकी नामुद …

Continue Reading

चेज एयर काण्डको अमेरिकी पाटो

June 29, 2021 by admin

हिमाल खबरपत्रिका (१–१५ फागुन २०५६) बाट करीब १५ महिना अगाडि नेपालमा चर्किएको चेज एयर काण्डको सिलसिलामा हालै मात्र न्यूयोर्कको एउटा अदालतले सो कथित कम्पनीको मालिकलाई ठूलो रकम जरिवाना गर्नुका साथै दुई वर्षका लागि जेल चलान गरेको छ । नेपालमा चर्चा नपाएको, चेज एयर काण्डको यही ‘अमेरिकी पाटो’ हिमालले यहाँ प्रस्तुत गरेको छ जसले शानेवानि ठगको …

Continue Reading

राजाको नयाँ ‘रोल’

June 29, 2021 by admin

हिमाल खबरपत्रिका (१६–३० पुस २०५६ ) बाट जनआन्दोलन पश्चात् नेपाल–नरेशले आफूलाई दरबारको ढोकापछाडि थुनेको भान हुन्छ तर देश र जनताको भलाइका लागि आफ्नो रुचि र चासो अनुरूपका सामाजिक विषयहरूमा राजा सक्रिय हुनैपर्छ ।     जनआन्दोलनको दौरानमा एकदशक अगाडि धेरैलाई पीर लागेको थियो कि राजतन्त्रको जग त्यसरी हल्लाइदिँदा देशको अस्तित्व नै गुम्ने हो कि ? …

Continue Reading

सामाजिक स्व–नियन्त्रणको एउटा प्रसंग

June 29, 2021 by admin

हिमाल खबरपत्रिका (१–१५ म‌ंसीर २०५६) बाट सञ्चारको पनि जिम्मा लिनुभएका गृहमन्त्री पूर्णबहादुर खड्काको सिंहदरबार कक्षमा केही साताअघि बोलाइएका उपत्यकाका एफ.एम्. रेडियोका हाकिमहरूलाई सरकारको तर्फबाट उच्छृङ्खल नहुने र राजनीतिक समाचार प्रसारण गर्ने विषयमा संयम र अझ् राम्ररी स्व–नियन्त्रण गर्नुपर्ने सुझव दिइएको थियो । यो सुझव निश्चय पनि उपयुक्त थियो, तथापि एफ.एम्. रेडियोहरू र खासगरी यो पङ्क्तिकार पनि …

Continue Reading

चोरिएका देउता फिर्ता चाहियो

June 29, 2021 by admin

हिमाल खबरपत्रिका (१६–३० भदाै २०५६) बाट धुलिखेलको वोटोलमा ९०० वर्ष अघिदेखि एक दशक अगाडिसम्म उमा–महेश्वरको एउटा मूर्ति रहेको थियो । आज यी अलौकिक दम्पतीको मूर्तिका अगाडि न फूल चढ्छ न अछेता, किनभने यो मूर्ति त अहिले बर्लिनको कुन्स्ट म्युजियम मा रहेको छ । पाटन पट्को टोलमा रहेको ११ औँ शताब्दीको अर्धनारीश्वरको मूर्ति पनि गायब भइसक्यो । न्यूयोर्कस्थित …

Continue Reading

‘यूसेज’को कुरा

July 1, 2021 by admin

हिमाल खबरपत्रिका (१६–३० साउन ,२०५६ ) बाट हिमाल सम्पादन गर्ने क्रममा केही नयाँ ‘आविष्कार’ गर्नु पर्‍यो र गर्‍यौँ पनि । फारसी शब्द ‘खबर’ र संस्कृत ‘पत्रिका’लाई मिलाएर हिमाललाई खबरपत्रिकाको चिनारी दिँदा “न्यूजम्यागजिन”को लागि एउटा नयाँ शब्द नै जन्मायौँ जस्तो लाग्छ । खालि कति भने हाम्रो विचारमा यो ‘खबरपत्रिका’ एउटा साधारण जातिवाचक संज्ञा (कमन नाउन) को रूपमा …

Continue Reading

श्रीलङ्काको अर्को पहिचान

July 1, 2021 by admin

हिमाल खबरपत्रिका (१–१५ साउन ,२०५६ ) बाट श्रीलङ्काका राष्ट्रपति चन्द्रिका बन्दरनायक कुमारतुङ्गा नेपाल आउनुभयो, जानुभयो । नक्सामा दक्षिण एसियाली उपमहाद्वीपको पुछारमा तप्किन लागेको पानीको थोपा जस्तो देखिने यो राष्ट्र अर्थतन्त्र, भूराजनीतिका कारणले धेरै हदसम्म नेपालसँग मिल्दोजुल्दो छ र कुमारतुङ्गा नेपाल आएको बेला पारेर सायद नेपलीहरूले आफूभन्दा अलि बढी विकसित यो मुलुकबाट सिक्ने मौका लिनुपर्ने थियो । …

Continue Reading

Posts navigation

  • Previous
  • 1
  • …
  • 28
  • 29
  • 30
  • 31

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes