हिमाल खबरपत्रिका

‘यूसेज’को कुरा

हिमाल खबरपत्रिका (१६–३० साउन ,२०५६ ) बाट हिमाल सम्पादन गर्ने क्रममा केही नयाँ ‘आविष्कार’ गर्नु पर्‍यो र गर्‍यौँ पनि । फारसी शब्द ‘खबर’ र संस्कृत ‘पत्रिका’लाई मिलाएर हिमाललाई खबरपत्रिकाको चिनारी दिँदा “न्यूजम्यागजिन”को लागि एउटा नयाँ शब्द नै जन्मायौँ जस्तो लाग्छ । खालि कति भने हाम्रो विचारमा यो ‘खबरपत्रिका’ एउटा साधारण जातिवाचक संज्ञा (कमन नाउन) को रूपमा
Read More

श्रीलङ्काको अर्को पहिचान

हिमाल खबरपत्रिका (१–१५ साउन ,२०५६ ) बाट श्रीलङ्काका राष्ट्रपति चन्द्रिका बन्दरनायक कुमारतुङ्गा नेपाल आउनुभयो, जानुभयो । नक्सामा दक्षिण एसियाली उपमहाद्वीपको पुछारमा तप्किन लागेको पानीको थोपा जस्तो देखिने यो राष्ट्र अर्थतन्त्र, भूराजनीतिका कारणले धेरै हदसम्म नेपालसँग मिल्दोजुल्दो छ र कुमारतुङ्गा नेपाल आएको बेला पारेर सायद नेपलीहरूले आफूभन्दा अलि बढी विकसित यो मुलुकबाट सिक्ने मौका लिनुपर्ने थियो ।
Read More