शङ्काको साटो विवेक प्रयोग गरौँ
हिमाल खबरपत्रिका (१-१५ असार ,२०५८ )बाट देश, समाज, अर्थतन्त्र, शहरबजारदेखि आ–आफ्नो गाउँ चौतारी हुँदै घर आँगन बिग्रने छ यदि राजदरबार हत्याकाण्डको कारण “षडयन्त्र” हो भने । सुनियोजित हत्याबाट गद्दी र श्रीपेच हस्तान्तरण भएको हो भने यो भन्दा ठूलो खतरा अरू केही हुन सक्तैन नेपाल अधिराज्यलाई, किनभने त्यतिबेला कसैको कोही माथि पनि विश्वास रहँदैन । हैन, …