जब भारतीय चेकपोष्ट हटे
हिमाल खबरपत्रिका (८ – १४ पौष, २०७५) बाट अगाडि बढ्न पछाडिको भू–राजनीति नियाल्न जरूरी छ– हाम्रो उत्तरी नाकामा कसरी रहे भारतीय चेकपोष्ट र कसरी हटाइए। १० साउन २०२६, राजा महेन्द्रको शासनकालमा राष्ट्रिय पञ्चायतबाट यस्तो संकल्प पारित भयो– “राष्ट्रिय पञ्चायतको बैठक नेपाल र भारतको मैत्रीपूर्ण परस्पर समानता, आदर एवं विश्वासमा आधारित भएको तथा सोही आधारमा दुई …