‘नयाँदिल्ली रिसाउँछ’
हिमाल खबरपत्रिका (१८-२४ भदौ, २०७४) बाट भारत भ्रमणको सन्दर्भमा प्रम शेरबहादुर देउवालाई नेपालको जीर्ण राज्य संयन्त्रले साथ नदिएको देखियो। प्रधानमन्त्री शेरबहादुर देउवा नयाँदिल्लीको पत्रकार सम्मेलनमा संविधान संशोधनबारे बोलेको कुरालाई लिएर घरभित्रको कुरा बाहिर गरेको भनेर आलोचित भए, तर उनले केही वाह्वाहीका अभिव्यक्ति पनि दिएका थिए । एक समारोहमा मन्त्री रामविलास पासवान चीनविरुद्ध बम्की बम्की बोले, …