मानव उत्पत्तिसँगको साइनो
हिमाल खबरपत्रिका (२ चैत्र, २०७०) “यो क्षेत्र अन्यत्रबाट पलायन भएर आएकाहरुको शरण क्षेत्र नभई मूलवासीहरुको प्राकृतिक बासस्थान थियो ।” स्वीट्जरल्याण्डको बर्न् विश्वविद्यालयका प्राध्यापक जर्ज भ्यान् ड्रिम् एशियाको आनुवंशिकी, भाषा विज्ञान, पुरातत्व, वनस्पति, जलवायु, मानव विज्ञान र प्रागैतिहासका विशेषज्ञ हुन् । गत तीन दशकदेखि उनले हिमालय क्षेत्रको भाषाशास्त्रीय अध्ययन गरिरहेका छन् । उनले आफ्नो बुझाइको आधारमा …