‘एसेसिनेशन्’: रामानन्द चोक र वागमती किनार
हिमाल खबरपत्रिका (१-१५ असार २०६९ ) बाट १८ वैशाख मिथिला संस्कृतिका पाँच जुझारु र १८ जेठ सर्वोच्चका न्यायाधीशको हत्या चिरफार गर्न खोज्दा भयावह तस्बीर बन्छ। शोकसन्तप्त पीडितजनले २२ जेठमा माडी हत्याकाण्डको आठौं वार्षिकोत्सव मनाए, तर हत्याका आरोपितहरू सार्वजनिक पद धारण गरिरहेका र खुलेआम नारायणघाट बजारमा आवतजावत छ। लमजुङ बेसीशहरमा मुक्तिनाथ अधिकारीको हत्याका आरोपितहरूको हालीमुहाली छ। …