निकास खोज्ने कि सुनामी पर्खने ?
हिमाल खबरपत्रिका ( १६–२९ माघ ,२०६१)बाट लडाइँ र मरणको श्रृङ्खलाबीच राजनीतिक दलहरू राजा या माओवादीको अर्को कदमको प्रतीक्षामा देखिन्छन् । तर के उनीहरूले हिंसाको विरोध र लोकतन्त्रको पुनर्वहालीको लागि आफ्नो दायित्व बिर्सेका हुन् ? यदि यस्तै हो भने तिनलाई आफ्नो दायित्व निर्वाह गर्न बाध्य पार्न नागरिक समाजले दबाब सिर्जना गर्नुपर्छ, त्यसै छोड्नुहुँदैन । तत्काल शान्तिको लागि हिंसाको …