पपुलिजम्ले सरापेको मुलुक
हिमाल खबरपत्रिका (१६–३० पुस २०६३ ) बाट नेपालीमा ‘पपुलिजम्’ शब्दको यकिन अर्थ नै छैन भने यसबाट बच्ने कसरी ? राजनीतिकर्मी र नागरिक अगुवाहरू अक्सर जनताको बुद्धि विवेकलाई बेवास्ता गर्छन् । सही, तार्किक र सिद्धान्तमा अडिएर कुरा गर्दा समर्थन गुम्ने हो कि भन्ने डरले झ्ट्ट सुन्दा राम्रो लाग्ने कुरा मात्र गर्न चाहन्छन् यस्ता नेता र अगुवाहरू …