नयाँ धरातल
हिमाल खबरपत्रिका (१–१५ असार २०६३ ) बाट यसअघि कतिपय भारतीय पदाधिकारीले पक्कै पनि नेपाललाई उपनिवेश वा ‘प्रोटेक्टोरेट’ को रूपमा हेर्ने गर्थे । तर राष्ट्रिय आत्मविश्वासले फस्टाएको अबको नेपालले सशक्त गृहकार्य सहित शिर ठाडो राख्दा भारतमा नेपालप्रति त्यस्तो मानसिकताले ठाउँ पाउने छैन । काठमाडौँ उपत्यकाका राज्यहरू सधैँ मुग्लानका विस्तारवादीहरूसँग सतर्क थिए । पृथ्वीनारायण …