एम्बुस बन्द गर !
हिमाल खबरपत्रिका (१–१५ असार २०६२ ) बाट एकैचोटि सबै बन्दूक नछोडे पनि, माडी घटनामा मारिएका निर्दोषका परिवारहरूको सान्त्वना र तिनबाट क्षमा पाउन माओवादीले बारुदी सुरुङ र विद्युतीय धराप जस्ता आम नरसंहारकारी क्रूर विधि आइन्दा नअपनाउने घोषणा गर्न सक्नुपर्छ । अन्यथा, माओवादी झन्झन् अविश्वसनीय र असान्दर्भिक बन्दै जाने निश्चित छ । स्थलगत/माडी नरसंहार २४ जेठको साँझ एक …