कालो वर्ष
हिमाल खबरपत्रिका (१–१५ वैशाख, २०५९)बाट “लबे मर्यो भनेर हल्ला सुनेको त कुशे पो मरेको रहेछ ।” चोभारको डाँडो चढ्दै गरेको बेला, बिहानीपख गोरेटोमा दुई जना वृद्धबीचको संवादबाट शायद जुम्ल्याहा लब र कुशमध्ये कुनै एक जनाको देहान्त भएको बुझ्यिो । कसैको मृत्युका बारेमा यति सहज तरिकाले कुरा गरेको सुन्दा लाग्यो– अन्ठाउन्न सालले हामीलाई जीवन र मृत्युलाई सजिलो …