निकास ! निकास !
हिमाल खबरपत्रिका (१–१५ असाेज २०६२ ) बाट नेपाली जनताको तर्फबाट भएको १९ माघको शाही कदमको भण्डाफोरको कारण अन्ततोगत्वा राजा ज्ञानेन्द्रले आफ्नो संयुक्त राष्ट्रसंघको साधारण सभामा सहभागी हुन जाने कार्यक्रम रद्द गर्नुपर्यो । जनदबाबबाट राजालाई झुकाउन सकिन्छ भन्ने उदाहरण थियो यो । अब राजा ज्ञानेन्द्रलाई दुई महिनापछि ढाकामा आयोजना हुन लागेको सार्क शिखर सम्मेलनमा जानबाट पनि …